Please answer the following questions.
तल सोधिएका आफूसित सम्बन्धित प्रश्नका मात्र उत्तर दिनुहोस्
1. Please write about your child’s nature, behavior, style and preferences.
कृपया आफ्नो छोराछोरीको स्वभाव, आचरण र चाहनाबारे लेख्नुहोस ।
2. What makes you to admit your child to New Millennium School? What are your expectations?
तपाइले आफ्ना छोराछोरीलाई यस विद्यालयमा किन भर्ना गर्न चाहनुहुन्छ ? यस विद्यालयबाट कस्ता अपेक्षा राख्नु भएको छ ?
3. Have you come up with any future plans for your child by now? If so, please write about them.
आफ्ना छोराछोरीको भविष्यको योजना कुनै किसिमले तय गर्नुभएको छ कि ? यदि छ भने लेख्नुहोस् ।
4. How do you value academic homework for your child?
तपाईको विचारमा गृहकार्य कत्तिको महत्वपूर्णं हुन्छ ?
5. Who do you think, either school or parents if you have to choose, plays major role for your child’s education?
तपाईले यदि भन्नै प¥यो भने विद्यार्थीको समग्र शिक्षामा विद्यालय वा अभिभावकमध्ये कसको बढी भूमिका हुन्छ ?
6. What should be your role in your opinion on your child’s education?
तपाइको भूमिका विद्यार्थीको समग्र शिक्षामा के हुन सक्छ ?
7. What are your expectations (academic or other) from your child?
आफ्नो छोराछोरी वाट तपाइ कस्तो अपेक्षा राख्नुहुन्छ ?
8. How much time does your child spend on screen such as TV or other electronic gadgets?
तपाइका छोराछोरीले एक दिनमा औसत कति समय टि.भी. अथवा मोबाइलमा बिताउँछन् ?
9. How does your child react when you ask him to complete a difficult or a moderate task on his own?
तपाइका छोराछोरीले कुनै चुनौतीपूर्ण काम आफैले गर्नुपर्ने अवस्थामा कस्तो प्रतिक्रिया जनाउछन ?
10. What kind of school is suitable to your child?
तपाईको विचारमा तपाईका छोराछोरीलाई कस्तो स्कुल उपयुक्त होला ? खुलाउनुहोस ।
11. Are there any child’s health issues?
तपाईका छोराछोरीलाई कुनै किसिमको स्वास्थ्य समस्या अथवा एलर्जी छ ? यदि छ भने लेख्नुहोस ।