Rato Bangala School

Application for Admission
(आवेदन–फाराम)

Year: 2026-2027
Applied for Grade:    
साल : २०८३
भर्ना हुन चाहेको कक्षा

A.

Child's Name

(Last)

(First)

Sex
लिङ्ग

Age
उमेर

बच्चाको नाम
देवनागरीमा

थर

नाम

Mother Tongue
मातृभाषा

  Nationality
  राष्ट्रियता

Name child is usually called by
बोलाइने नाम

Guardian's Primary E-mail
अभिभावकको प्रमुख इमेल

(This email is compulsory. This will be used to generate the unique code.)

Birth Date(A.D.)

जन्म मिति (वि.सं.)

(Please note that this date of birth will remain as the official date on all your child's academic documents)

कृपया ध्यान रहोस्, यो जन्ममिति बदलिने छैन र तपाईंको बच्चाका शैक्षिक प्रमाणपत्रहरूमा यही मिति नै आधिकारिक रहने छ ।

Institution/School child is attending at present:

हालको विद्यालयको विवरण

Name of School
विद्यालयको नाम

Address
ठेगाना

Tel
फोन

B.

Father's full name
बुबाको पूरा नाम

  Nationality
  नागरिकता

Address
ठेगाना

  Tel
  फोन

E-mail
इमेल

  Education
  शिक्षा

Occupation
पेसा

  Present Position
  हालको पद

Name and address of employer
काम गर्ने संस्थाको नाम र ठेगाना

  Tel
  फोन

Mother's full name
आमाको पूरा नाम

  Nationality
  नागरिकता

Address
ठेगाना

  Tel
  फोन

E-mail
इमेल

  Education
  शिक्षा

Occupation
पेसा

  Present Position
  हालको पद

Name and address of employer
काम गर्ने संस्थाको नाम र ठेगाना

  Tel
  फोन

If the child has siblings please give their names, ages and present school

तपाईंका अरू पनि बच्चा भए उनीहरूको नाम, उमेर र पढ्ने विद्यालयको नाम लेख्नुहोस् :

  Name
  नाम

  Age
  उमेर

  School
  विद्यालय

  Class
  कक्षा

  Name
  नाम

  Age
  उमेर

  School
  विद्यालय

  Class
  कक्षा

  Name
  नाम

  Age
  उमेर

  School
  विद्यालय

  Class
  कक्षा

C.

Not all questions may apply to your child. You need to answer only those that do.

तल सोधिएका आफूसित सम्बन्धित प्रश्नका मात्र उत्तर दिनुहोस्:

1. Who recommended Rato Bangala School and what factors led you to apply?
तपाईंलाई रातो बङ्गला स्कुलको सिफारिस कसले गर्‍यो र के कति कारणले आवेदन फाराम भर्न लाग्नुभएको हो ? 2. Why have you decided to change your child's school?
तपाईंले आफ्नो बच्चालाई नयाँ विद्यालयमा भर्ना गर्ने निर्णय किन गर्नुभएको हो ? 3. What aspects of his/her present school does your child enjoy most?
तपाईंको बच्चालाई अहिले पढिरहेको विद्यालयको कुन कुरा सबैभन्दा बढी मन पर्छ ? 4. What is your child's favourite and/or strongest interest at present?
तपाईंको बच्चालाई अहिले सबैभन्दा बढी रुचि लाग्ने कुरा के हो ? 5. What aspects of school does he/she find most difficult?
तपाईंको बच्चालाई स्कुलमा कुन कुरा सबैभन्दा बढी कठिन लाग्छ ? 6. In what way would you like to see Rato Bangala School influence his/her growth?
तपाईं आफ्नो बच्चा रातो बङ्गला स्कुलले कस्तो किसिमको प्रभाव पारेर हुर्केको हेर्न चहा नुहुन्छ ? 7. Which aspects of your child's development are you most pleased with?
आफ्नो बच्चाको विकासको कुन पक्षबाट तपाईं सबैभन्दा बढी सन्तुष्ट हुनुभएको छ ? 8. Which aspect of your child's development do you worry about?
बच्चाको विकासको कुन पक्षप्रति तपाईं चिन्तित हुनुहुन्छ ? 9. Who cares for your child when you are not at home?
तपाईं घरमा नहुँदा बच्चाको रेखदेख कसले गर्छ ? 10. Which other adults play a significant role in your child’s life?
तपाईंको बच्चाको जीवनमा कुन वयस्कहरूले महत्त्वपूर्ण भूमिका खेल्छन? 11. What are the important (do's) and (don'ts) of your family? Please list them.
तपाईंको परिवारमा (गर्न हुने) र (गर्न नहुने) महत्त्वपूर्ण कुराहरू के के हुन् ? कृपया सूची बनाउनुहोस्: 12. Please describe your child's general health. Include frequent colds, allergies etc.
कृपया आफ्नो बच्चाको सामान्य स्वास्थ्यको वर्णन गर्नुहोस् । घरीघरी रुघाखोकी लाग्ने, एलर्जी हुनेजस्ता कुराहरू समावेश गर्नुहोस् । 13. Describe the chores and tasks that your child does at home regularly.
तपाईंको बच्चाले घरमा नियमित रूपमा गर्ने काम र कार्यहरूको वर्णन गर्नुहोस् । 14. How does your child interact with other children?
तपाईंको बच्चाले अन्य बच्चाहरूसँग कसरी अन्तरक्रिया गर्छ? 15. List the daily activities that your child can do independently.
तपाईंको बच्चाले स्वतन्त्र रूपमा गर्न सक्ने दैनिक गतिविधिहरूको सूची बनाउनुहोस् : 16. What programs does he/she watch?
तपाईंको बच्चाले कस्ता कार्यक्रम हेर्ने गरेको छ ? 17. How many hours of screen time do you allow your child everyday?
तपाईंले बच्चालाई हरेक दिन कति समयसम्म स्क्रिन हेर्न दिनुहुन्छ ? 18. What electronic devices does your child use?
तपाईंको बच्चाले कुन कुन विद्युतीय साधनहरूको प्रयोग गर्छ ? 19. Comment on your child’s eating habits?
तपाईंको बच्चाको खाने बानीबारे टिप्पणी लेख्नुहोस् : 20. Is there anything we have missed that you want to comment on?
केही कुरा छुट्न गएको छ भने तपाईंले यहाँ थप कुरा लेख्न सक्नुहुन्छ ।

Please submit the following documents with the form:

कृपया फारामसँग तल तोकिएका सामग्री पनि संलग्न गर्नुहोस् :

1. Progress Report (प्रगति विवरण) File Type (JPG,PNG,PDF)
File Size( 1 MB)

2. Immunization Record (खोप तथा स्वास्थ्य सम्बन्धी कागतपत्र) File Type (JPG,PNG,PDF)
File Size( 1 MB)

3. Birth Certificate (जन्मदर्ता प्रमाणपत्र) File Type (JPG,PNG,PDF)
File Size( 1 MB)

Date (मिति)

Signature of Father
(बुबाको हस्ताक्षर ) File Type (JPG,PNG,PDF)
File Size( 1 MB)

Signature of Mother
(आमाको हस्ताक्षर) File Type (JPG,PNG,PDF)
File Size( 1 MB)

* After Clicking the 'Proceed to Payment' button, please make a payment for Rs 500/-for successful submission of the application form

(सफलतापुर्वक फारम पेस हुन तपाईंले 'Proceed to Payment' मा थिचेर रु ५००- बुझानुपर्ने छ ।)

* A confirmation receipt will be generated after the successful payment

(रकम तिरेपछि रसिद प्राप्त हुनेछ ।)