(This email is compulsory. This will be used to generate the unique code.)
Not all questions may apply to your child. You need to answer only those that do.
तल सोधिएका आफूसित सम्बन्धित प्रश्नका मात्र उत्तर दिनुहोस्:
1. Who recommended Rato Bangala School and what factors led you to apply?
तपाईंलाई रातो बङ्गला स्कुलको सिफारिस कसले गर्यो र के कति कारणले आवेदन फाराम भर्न लाग्नुभएको हो ?
2. Why have you decided to change your child's school?
तपाईंले आफ्नो बच्चालाई नयाँ विद्यालयमा भर्ना गर्ने निर्णय किन गर्नुभएको हो ?
3. What aspects of his/her present school does your child enjoy most?
तपाईंको बच्चालाई अहिले पढिरहेको विद्यालयको कुन कुरा सबैभन्दा बढी मन पर्छ ?
4. What is your child's favourite and/or strongest interest at present?
तपाईंको बच्चालाई अहिले सबैभन्दा बढी रुचि लाग्ने कुरा के हो ?
5. What aspects of school does he/she find most difficult?
तपाईंको बच्चालाई स्कुलमा कुन कुरा सबैभन्दा बढी कठिन लाग्छ ?
6. In what way would you like to see Rato Bangala School influence his/her growth?
तपाईं आफ्नो बच्चा रातो बङ्गला स्कुलले कस्तो किसिमको प्रभाव पारेर हुर्केको हेर्न चहा नुहुन्छ ?
7. Which aspects of your child's development are you most pleased with?
आफ्नो बच्चाको विकासको कुन पक्षबाट तपाईं सबैभन्दा बढी सन्तुष्ट हुनुभएको छ ?
8. Which aspect of your child's development do you worry about?
बच्चाको विकासको कुन पक्षप्रति तपाईं चिन्तित हुनुहुन्छ ?
9. Who cares for your child when you are not at home?
तपाईं घरमा नहुँदा बच्चाको रेखदेख कसले गर्छ ?
10. Which other adults play a significant role in your child’s life?
तपाईंको बच्चाको जीवनमा कुन वयस्कहरूले महत्त्वपूर्ण भूमिका खेल्छन?
11. What are the important (do's) and (don'ts) of your family? Please list them.
तपाईंको परिवारमा (गर्न हुने) र (गर्न नहुने) महत्त्वपूर्ण कुराहरू के के हुन् ? कृपया सूची बनाउनुहोस्:
12. Please describe your child's general health. Include frequent colds, allergies etc.
कृपया आफ्नो बच्चाको सामान्य स्वास्थ्यको वर्णन गर्नुहोस् । घरीघरी रुघाखोकी लाग्ने, एलर्जी हुनेजस्ता कुराहरू समावेश गर्नुहोस् ।
13. Describe the chores and tasks that your child does at home regularly.
तपाईंको बच्चाले घरमा नियमित रूपमा गर्ने काम र कार्यहरूको वर्णन गर्नुहोस् ।
14. How does your child interact with other children?
तपाईंको बच्चाले अन्य बच्चाहरूसँग कसरी अन्तरक्रिया गर्छ?
15. List the things related to daily activities that your child can do independently.
तपाईंको बच्चाले स्वतन्त्र रूपमा गर्न सक्ने दैनिक गतिविधिहरूको सूची बनाउनुहोस् :
16. What programs does he/she watch?
तपाईंको बच्चाले कस्ता कार्यक्रम हेर्ने गरेको छ ?
17. What electronic devices does your child use?
तपाईंको बच्चाले कुन कुन विद्युतीय साधनहरूको प्रयोग गर्छ ?
18. Comment on your child’s eating habits?
तपाईंको बच्चाको खाने बानीबारे टिप्पणी लेख्नुहोस् :
Please submit the following documents with the form:
कृपया फारामसँग तल तोकिएका सामग्री पनि संलग्न गर्नुहोस् :
1. Progress Report (प्रगति विवरण)
File Type (JPG,PNG,PDF)
File Size( 1 MB)
2. Immunization Record (खोप तथा स्वास्थ्य सम्बन्धी कागतपत्र)
File Type (JPG,PNG,PDF)
File Size( 1 MB)
3. Birth Certificate (जन्मदर्ता प्रमाणपत्र)
File Type (JPG,PNG,PDF)
File Size( 1 MB)
* After Clicking the Proceed to Payment Button, please make a payment for Rs 500/-for successful submission of the application form
(सफलतापुर्वक फारम पेस हुन तपाईंले 'Proceed to Payment' मा थिचेर रु ५००- बुझानुपर्ने छ ।)
* A confirmation receipt will be generated after the successful payment
(रकम तिरेपछि रसिद प्राप्त हुनेछ ।)