Rato Bangala School

Early Childhood Center
Application for Admission
(आवेदन–फाराम)

Year: 2024-25
Applied for Grade:    
साल : २०८१

A.

Child's Name:

(Last)

(First)

Sex:
लिङ्ग

Age:
उमेर

बच्चाको नाम:
देवनागरीमा

थर

नाम

Name child is usually called by:
बोलाइने नाम

Birth Date(A.D.):

जन्म मिति (वि.सं.):

(Please note that this date will not be changed after the child is admitted and will remain as the official date on all your child's academic documents)

कृपया ध्यान रहोस्, विद्यार्थी भर्ना भइसकेपछि यो मिति बदलिने छैन र तपाईंको बच्चाका शैक्षिक प्रमाणपत्रहरूमा यही मिति नै आधिकारिक रहने छ ।

Child's school experience, including present institution (If your child has attented school):

अहिलेसम्म भएको विद्यालय अध्ययनको विवरण (बच्चा स्कुल गएको भए मात्र)

Name of School:
विद्यालयको नाम

Address:
ठेगाना

Tel:
फोन

B.

Father's full name:
बुबाको पूरा नाम

  Nationality:
  नागरिकता

Address:
ठेगाना

  Tel:
  फोन

E-mail:
ई–मेल

  Education:
  शिक्षा

Occupation:
पेसा

  Present Position:
  पद

Name and address of employer:
काम गर्ने संस्थाको नाम र ठेगाना

  Tel:
  फोन

Mother's full name:
आमाको पूरा नाम

  Nationality:
  नागरिकता

Address:
ठेगाना

  Tel:
  फोन

E-mail:
ई–मेल

  Education:
  शिक्षा

Occupation:
पेसा

  Present Position:
  पद

Name and address of employer:
काम गर्ने संस्थाको नाम र ठेगाना

  Tel:
  फोन

If the child has siblings please give their names, ages and present school

तपाईंका अरू पनि बच्चा भए उनीहरूको नाम, उमेर र पढ्ने विद्यालयको नाम लेख्नुहोस् :

  Name:
  नाम

  Age:
  उमेर

  School:
  विद्यालय

  Class:
  कक्षा

  Name:
  नाम

  Age:
  उमेर

  School:
  विद्यालय

  Class:
  कक्षा

  Name:
  नाम

  Age:
  उमेर

  School:
  विद्यालय

  Class:
  कक्षा

C.

Not all questions may apply to your child. You need to answer only those that do.

तल सोधिएका आफूसित सम्बन्धित प्रश्नका मात्र उत्तर दिनुहोस्

1. Who recommended Rato Bangala School and what factors led you to apply?
तपाईंलाई रातो बङ्गला स्कुलको सिफारिस कसले गर्‍यो र के कति कारणले आवेदन फाराम भर्न लाग्नुभएको हो ? 2. What is your child's favourite and/or strongest interest at present?
तपाईंको बच्चालाई अहिले सबैभन्दा बढी रुचि लाग्ने कुरा के हो ? 3. How does your child handle new situation or unfamiliar activities?
नयाँ वा नौला क्रियाकलापहरूसँग तपाईंको बच्चाको कस्तो प्रतिक्रिया हुन्छ ? 4. In what ways would you like to see Rato Bangala School influence his/her growth in the next two years?
तपाईं आफ्नो बच्चालाई आगामी दुई वर्षमा रातो बङ्गला स्कुलले कस्तो किसिमको प्रभाव पारेको देख्न चाहनुहुन्छ ? 5. Which aspects of your child's development are you most pleased with?
आफ्नो बच्चाको व्यक्तित्व विकासको कुन पक्षबाट तपाईं सबैभन्दा बढी सन्तुष्ट हुनुभएको छ ? 6. Who cares for your child when you are not at home?
तपाईं घरमा नहुँदा बच्चाको रेखदेख कसले गर्छ ? 7. Which other adults play a significant role in your child's life?
तपाईंको बच्चाको जीवनमा अरू कुन व्यक्तिको उल्लेखनीय भूमिका रहेको छ ? 8. Please describe the structures of your home and family life.
कृपया आफ्नो घर तथा पारिवारिक जीवनको बनोटबारे वर्णन गर्नुहोस् । 9. Describe the chores and tasks that your child does at home regularly.
कृपया बच्चाले घरमा गर्ने नित्य कामका बारेमा वर्णन गर्नुहोस् । 10. How does your child interact with other children?
तपाईंको बच्चा अरू बच्चाहरूसँग कसरी घुलमिल हुन्छ ? 11. What ways of setting limits or enforcing rules have you found most successful with your child?
बच्चालाई अनुशासनमा राख्ने सबैभन्दा राम्रो उपाय तपाईंले के पाउनुभएको छ ? 12. In what areas does your child feel most confident?
तपाईंको बच्चाले के के कुरामा आत्मविश्वास देखाउँछ ? 13. Are there any aspects of your child's development where you have questions or concerns?
तपाईंलाई आफ्नो बच्चाको विकासको कुनै पक्षसँग सम्बन्धित केही जिज्ञासा वा चिन्ता छ ? 14. How much screen time do you allow your child every day?
a.What different programs does he/she watch?
b. What are the gadgets used?
तपाईंको बच्चाले दिनको औसत कति समय टिभी/आइप्याड/मोबाइल जस्ता साधनहरू हेरेर/चलाएर बिताउँछ ?
(क) यसमा के कस्ता कार्यक्रम हेर्ने गरेको छ ?
(ख) उसले के कस्ता साधनहरु चलाउने गरेको छ ?
15. What are the most important do's and don'ts in your family for your child?
तपाईंको परिवारमा बच्चाहरूले गर्न ‘हुने’ र ‘नहुने’ कुराहरू के के हुन् ? 16. Do you encourage your child to eat by himself/ herself? What are the meals that the child eats independently?
के तपाईं आफ्नो बच्चालाई आफै खान प्रोत्साहन गर्नुहुन्छ ? तपाईंको बच्चाले के–कस्ता खानाहरु आफै खान्छन् ? 17. While dressing by herself/himself, what items of clothing is the child able to put on independently?
बच्चाले आफू एक्लैले लगाउन सक्ने लुगाहरू कुन कुन हुन् ? 18. Does the child clean up and put away toys after playing? Give example
के बच्चाले खेलौनाहरू खेलेपछि सोही स्थानमा राख्छ ? उदाहरण दिनुहोस्। 19. Please describe your child's general health. Include frequent colds, allergies etc
तपाईंको बच्चाको सामान्य स्वास्थ्य कस्तो छ ? घरीघरी रुघाखोकी लाग्ने, एलर्जी हुने जस्ता कुराहरू समावेश गर्नुहोस् । 20. Is there anything we haven't asked about your child that would be important for us to know?
माथि उल्लेख नगरिएका तपाईंको बच्चासँग सम्बन्धित कुनै महत्वपूर्ण थप कुराहरू छन् भने कृपया वर्णन गर्नुहोस् ।

Please submit the following documents with the form:

कृपया फारामसँग तलका कुराहरू पनि संलग्न गर्नुहोस् :

Immunization Record:
Birth Certificate :

Date

Signature of Father:

Signature of Mother:

* After Clicking the Proceed to Payment Button, please make a payment for Rs 500/-for successful submission of the application form

* A confirmation receipt will be generated after the successful payment