Rato Bangala School

Application for Admission
(आवेदन–फाराम)

Year: 2024- 2025
Applied for Grade:    
साल : २०८१
भर्ना हुन चाहेको कक्षा

A.

Child's Name:

(Last)

(First)

Sex:
लिङ्ग

Age:
उमेर

बच्चाको नाम:
देवनागरीमा

थर

नाम

Mother Tongue:
मातृभाषा

  Nationality:
  राष्ट्रियता

Name child is usually called by:
बोलाइने नाम

Guardian's Primary E-mail
अभिभावकको प्राथमिक इ-मेल

(This email is compulsory. This will be used to generate the unique code.)

Birth Date(A.D.):

जन्म मिति (वि.सं.):

(Please note that this date will not be changed after the child is admitted and will remain as the official date on all your child's academic documents)

कृपया ध्यान रहोस्, विद्यार्थी भर्ना भइसकेपछि यो मिति बदलिने छैन र तपाईंको बच्चाका शैक्षिक प्रमाणपत्रहरूमा यही मिति नै आधिकारिक रहने छ ।

Institution/School child is attending at present:

अहिलेसम्म भएको विद्यालय अध्ययनको विवरण

Name of School:
विद्यालयको नाम

Address:
ठेगाना

Tel:
फोन

B.

Father's full name:
बुबाको पूरा नाम

  Nationality:
  नागरिकता

Address:
ठेगाना

  Tel:
  फोन

E-mail:
ई–मेल

  Education:
  शिक्षा

Occupation:
पेसा

  Present Position:
  पद

Name and address of employer:
काम गर्ने संस्थाको नाम र ठेगाना

  Tel:
  फोन

Mother's full name:
आमाको पूरा नाम

  Nationality:
  नागरिकता

Address:
ठेगाना

  Tel:
  फोन

E-mail:
ई–मेल

  Education:
  शिक्षा

Occupation:
पेसा

  Present Position:
  पद

Name and address of employer:
काम गर्ने संस्थाको नाम र ठेगाना

  Tel:
  फोन

If the child has siblings please give their names, ages and present school

तपाईंका अरू पनि बच्चा भए उनीहरूको नाम, उमेर र पढ्ने विद्यालयको नाम लेख्नुहोस् :

  Name:
  नाम

  Age:
  उमेर

  School:
  विद्यालय

  Class:
  कक्षा

  Name:
  नाम

  Age:
  उमेर

  School:
  विद्यालय

  Class:
  कक्षा

  Name:
  नाम

  Age:
  उमेर

  School:
  विद्यालय

  Class:
  कक्षा

C.

Not all questions may apply to your child. You need to answer only those that do.

तल सोधिएका आफूसित सम्बन्धित प्रश्नका मात्र उत्तर दिनुहोस्

1. Who recommended Rato Bangala School and what factors led you to apply?
तपाईंलाई रातो बङ्गला स्कुलको सिफारिस कसले गर्‍यो र के कति कारणले आवेदन फाराम भर्न लाग्नुभएको हो ? 2. Why have you decided to change your child's school?
तपाईंले आफ्नो बच्चालाई नयाँ विद्यालयमा भर्ना गर्ने निर्णय किन गर्नुभएको हो ? 3. What aspects of his/her present school does your child enjoy most?
तपाईंको बच्चालाई अहिले पढिरहेको विद्यालयको कुन कुरा सबैभन्दा बढी मन पर्छ ? 4. What is your child's favourite and/or strongest interest at present?
तपाईंको बच्चालाई अहिले सबैभन्दा बढी रुचि लाग्ने कुरा के हो ? 5. What aspects of school does he/she find most difficult?
तपाईंको बच्चालाई स्कुलमा कुन कुरा सबैभन्दा बढी कठिन लाग्छ ? 6. In what way would you like to see Rato Bangala School influence his/her growth?
तपाईं आफ्नो बच्चालाई रातो बङ्गला स्कुलले कस्तो किसिमको प्रभाव पारेको देख्न चाहनुहुन्छ ? 7. Which aspects of your child's development are you most pleased with?
आफ्नो बच्चाको विकासको कुन पक्षबाट तपाईं सबैभन्दा बढी सन्तुष्ट हुनुभएको छ ? 8. Which aspect of your child's development do you worry about?
बच्चाको व्यक्तित्व विकासको कुन पक्षप्रति तपाईं चिन्तित हुनुहुन्छ ? 9. What does your child feel most confident about?
तपाईको बच्चाले कुन कुरामा धेरै विश्वस्त महसुस गर्छ? 10. Which other adults play a significant role in your child’s life?
तपाईंको बच्चाको जीवनमा कुन अन्य वयस्कहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्? 11. What ways of setting limits or enforcing rules have you found most successful with this child?
बच्चालाई अनुशासनमा राख्ने सबैभन्दा राम्रो उपाय के पाउनुभएको छ ? 12. How does your child react to setbacks ?
तपाईंको बच्चाले असफलताहरूमा कस्तो प्रतिक्रिया देखाउँछ ? 13. Please describe your child's general health. Include frequent colds, allergies etc.
कृपया तपाईंको बच्चाको सामान्य स्वास्थ्यको वर्णन गर्नुहोस् । घरीघरी रुघाखोकी लाग्ने, एलर्जी हुनेजस्ता कुराहरू समावेश गर्नुहोस् । 14. Please describe the structures of your home and family life.
कृपया आफ्नो घर र पारिवारिक जीवनको संरचनाहरू वर्णन गर्नुहोस्। 15. Describe the chores and tasks that your child does at home regularly.
तपाईंको बच्चाले घरमा नियमित रूपमा गर्ने काम र कार्यहरू वर्णन गर्नुहोस्। 16. Comment on your child’s use of digital devices and engagement with social media.
तपाईंको बच्चाको डिजिटल यन्त्रहरूको प्रयोग र सामाजिक सञ्जालसँग संलग्नतामा टिप्पणी गर्नुहोस्। 17. How does your child interact with peers?
तपाईंको बच्चाले साथीहरूसँग कसरी अन्तरक्रिया गर्छ?

Please submit the following documents with the form:

कृपया फारामसँग तलका कुराहरू पनि संलग्न गर्नुहोस् :

1. Progress Report (प्रगति विवरण): File Type (JPG,PNG,PDF)
File Size (1MB)

2. Immunization Record (खोप तथा स्वास्थ्य सम्बन्धी कागतपत्र): File Type (JPG,PNG,PDF)
File Size (1MB)

3. Birth Certificate (जन्मदर्ता प्रमाणपत्र): File Type (JPG,PNG,PDF)
File Size (1MB)

Date (मिति)

Signature of Father
(बुबाको हस्ताक्षर ) File Type (JPG,PNG,PDF)
File Size (1MB)

Signature of Mother
(आमाको हस्ताक्षर) File Type (JPG,PNG,PDF)
File Size (1MB)

* After Clicking the Proceed to Payment Button, please make a payment for Rs 500/-for successful submission of the application form

* A confirmation receipt will be generated after the successful payment